काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।
उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी उहाँहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको हाे ।
वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो ।





























प्रतिक्रिया