क्रम्प्टनको दसैं–तिहारको ठूलो हर्षका भाग्यशाली लक्की ड्र विजेता घोषणा

क्रम्प्टनको दसैं–तिहारको ठूलो हर्षका भाग्यशाली लक्की ड्र विजेता घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको “क्रम्प्टन दसैँ-तिहारको ठूलो हर्ष” अभियान अन्तर्गत भाग्यशाली लक्की ड्रको विजेताको घोषणा गरेको छ। यस लक्की ड्र अन्तर्गत क्रम्प्टन मिक्सर ग्राइन्डर जितेका कृष्ण मल्ललाई सीजी इलेकट्रोनिक्स र क्रम्प्टनको तर्फबाट बधाई दिएको छ।

क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्रान्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

सीजी इलेकट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्व स्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

Logo