आज पनि बढ्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ कारोवार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo