तीन हजार आठ सयले बढ्यो सुनको भाउ

तीन हजार आठ सयले बढ्यो सुनको भाउ

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ हजार ८०० रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Logo