करिब ८ हजारले घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?

करिब ८ हजारले घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर घटेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ ह्वात्तै घटेको हो।

आज दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।

तोलाको ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ ।

Logo