इट्टा पाखामा शताब्दीऔं देखिको फल्चाको पुन: निर्माणका लागी शिलान्यास [फोटो फिचर]

इट्टा पाखामा शताब्दीऔं देखिको फल्चाको पुन: निर्माणका लागी शिलान्यास [फोटो फिचर]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-८ को पवित्र पाशुपत क्षेत्रको इट्टा पाखामा शताब्दीऔँ देखिको ऐतिहासिक फल्चाको पुनस्निर्माणको लागि शिलान्यास गरेको छ । सोमबार सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान सङ्गत, वडा सदस्य सरस्वती राज भण्डारी, राजलक्ष्मी भुसाल लगायत स्थानीयको उपस्थितिमा शिलान्यास गरिएको हो । करिब १४ लाख बजेटमा पुनःनिर्माण हुने फल्चा एक तल्लाको रहने छ ।

Logo