यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, माघ ३ ।

नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले तोकेअनुसार १ साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ रुपैयाँ छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र विक्रिदर ९ रुपैयाँ ६५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ ९८ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५७ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८२ पैसा र विक्रिदर २५ रुपैयाँ ९७ रहेको छ ।

Logo