काठमाडौं । सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उनले दुई विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिने पनि बताए ।





























प्रतिक्रिया