पूर्व अर्थमन्त्री खनाल भन्छन् – ‘नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुन नचाहानुलाई राम्रो मान्न सकिएन’

पूर्व अर्थमन्त्री खनाल भन्छन् – ‘नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुन नचाहानुलाई राम्रो मान्न सकिएन’

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अन्तरिम सरकारका पूर्व अर्थमन्त्री रामेश्वर खनालले जनमतबाट निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आफूहरुले नै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन उपस्थित नभएपछि राम्रो नलागेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै पूर्व अर्थमन्त्री खनालले प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहानुलाई राम्रो मान्न सकिएन भन्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

खनालले सञ्जालमा लेखे‘ निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहानुलाई राम्रो मान्न सकिएन। पूर्ण विराम ।’

Logo