काठमाडौं, २३ कात्तिक । नेपालका लागि मोटोरोला मोवाइलको आधिकारिक बिक्रेता लाईफ कम प्रालिले मोटोराला स्मार्ट फोन कम्पनीका डिलर्सहरुको भेटघाट मलेसियाको कोलालम्पुरमा आयोजना गरेको छ ।
गत कार्तिक १८ गते देखि २१ गते सम्म कम्पनीका डिलर्सहरुबीच भएको छलफलमा मोटोरोला फोनको सुविधा र योजनाबारे छलफल भएको थियो । नेपालबाट लगभग ४० भन्दा बढि विभिन्न ब्राण्डका डिलर्सहरु सहभागि कार्यक्रममा माटोरोला मोबाइलको नेपाली बजार, यसको माग तथा अन्य विभिन्न अफरहरुको विषयमा पनि छलफल गरिएको थियो ।































प्रतिक्रिया