बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबारदेखि बढ्न थालेको हो ।

सुन साताको पहिलो दिन नै तोलामा ५०० ले वृद्धि भएको थियो । सोमबार भने १ सयले बढेको हो ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार २६५ मा कारोबार भइरहेको छ । 

Skip This
Skip This
Logo