नबिल बैंकद्वारा ब्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदरको घोषणा

नबिल बैंकद्वारा ब्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदरको घोषणा

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदरको घोषणा गरेको छ।

नेपालीहरूले मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्य बैंकले राखेको हो।

६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा यो नियम लागू हुने बैंकले जनाएको छ। सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको  बैंकका हाल ११९ शाखा, १८५ एटिएम र एक हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।

Skip This
Skip This
Logo