नेपाल स्टक एक्सचेञ्जले गत बिहिबार नेपाल इन्फ्रास्टक्चर बैंकले सोधेको स्पष्टिकरणको जवाफ दिएको छ।
स्पष्टिकरणमा बैंकले ३० मिलियन डलरको वण्ड जारी गर्ने कुरा बैंकको शेयर नेप्सेमा सूचीकृत गर्नु अघिकै योजना रहेको उल्लेख गरेको छ।

बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निस्काशनको लागि तयार गरिएको विवरण पत्रमा समेत खुलस्त पारेको छ।
बैंकले नेप्सेमा सूचीकृत हुनु अगावै वण्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति स्वीकृत भइसकेको र थप सहमति लिँदै चाँडै नै वण्ड जारी गर्ने जनाएको छ।































प्रतिक्रिया