नेपाल उद्योग वाणिज्य महासंघले अनुशासन समिति गठन गरेको छ। समितिको सभापतिमा महासंघले संघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, समितिको उप–सभापतिमा महासंघका अर्का पूर्वअध्यक्ष कुशकुमार जोशी भएका छन्।
त्यस्तै,समितिको सदस्यहरूमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन्। समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेका महासंघले जनाएको छ।





























प्रतिक्रिया