आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन २ सयले बढेको हो। आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेको छ।आज चाँदी तोलामा एक हजार ३२५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo