काठमाडौं ।
नयाँ प्रविधिको विकाससँगै विश्वमा नयाँ टेक्नोलोजीहरुको विकास पनि भइरहेको छ । योसँगै विभिन्न मोबाइल ब्राण्डहरुले नयाँ नयाँ फिचरहरुका मोबाइलहरु विश्व बजारमा ल्याउन थालेका छन् । यसरी विकास भएर आएका मोबाइलहरु नेपाली बजारमा पनि भित्रिने क्रम बढेको छ ।
नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा नेपालमा विभिन्न अफरसहित विभिन्न कम्पनीहरुले नयाँ नयाँ मोडलका नयाँ फिचरसहितका मोबाइलहरु नेपालमा भित्र्याएका छन् । कोरोना महामारीबीचमा पनि विभिन्न नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, साढे १४ हजारदेखि दुई लाख ५० हजार मूल्यका मोबाइल रोजेर किन्न सकिने भएको छ ।





























प्रतिक्रिया