काठमाडौं ।
सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेको छ । जस अनुसार विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै यस अघि महिला तथा बालबालिका मन्त्री रहेका पार्वत गुरुङले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सरकारले लिलानाथ श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै शहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले पाएका छन् ।
































प्रतिक्रिया