अब होटल क्षेत्रलाई उत्पादन मुलुक क्षेत्रमा समावेश गरिने

अब होटल क्षेत्रलाई उत्पादन मुलुक क्षेत्रमा समावेश गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले अब होटल क्षेत्रलाई उत्पादन मुलुक क्षेत्रमा समावेश गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै होटललाई उत्पादन मुलुक क्षेत्रमा समावेश गर्ने जानकारी दिएका हुन्। यस अघि सेवा क्षेत्रमा राखिएको थियो ।

यस्तै सरकारले गत वर्षको बजेट मार्फत स्थापना गरिएको पुनर्कर्जा कोषलाई निरन्तरता दिएको छ। कोरोनाबाट थलिएका व्यवसायलाई राहत दिन सरकारले यस्तो गरेको हो । 

यसका लागि सरकारले आगामी आवमा १३ अर्ब रुपैयाँ छुट्याएको छ। 

Skip This
Skip This
Logo