सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको घोषणा गरेका छन्।
हाल दिँदै आएको महंगी भत्ता यथावत रहने अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र अधिकृतले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ।





























प्रतिक्रिया