चेम्बरको रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल

चेम्बरको रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल मनोनयन भएका छन्।
 
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कटुवाललाई ३ वर्षको लागि चेम्बरको रोजगारदाता सहसभापतिमा मनोनित गरेका हुन्। कटुवाल ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्षसमेत हुन्।

Logo