कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज सुनको मूल्य स्थिर छ। आइतबार २ सयले बढेको सुन आज भने स्थिर रहेको हो। 

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo