साताकाे तेस्रो दिन मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घट्दै २९८५.५७ विन्दुमा रोकिएको छ।
मंगलबार काराेबारमा आएका २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ताको किनबेचमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ कारोबार भएको छ।
आज व्यापार, होटल एण्ड टुरिजम, हाइड्रोपावर, उत्पादन तथा म्यूचअल फण्ड समूहको शेयर मूल्य बढेको छ भने अन्य सबै समूहको शेयर मूल्य घट्न पुगेको छ।
लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्ड १० प्रतिशतले बढेको छ। अरुण कावेलीको ३८ करोड बराबरको कारोबार हुँदा एचपीसीको २६ करोड कारोबार भयो।































प्रतिक्रिया