आज सुनको मूल्य घट्याे , चाँदीको स्थिर

आज सुनको मूल्य घट्याे , चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

Skip This
Skip This
Logo