काठमाडौँ । यतिवेला विश्व नै कोरोना महामारीको चपेटमा परेको छ । महामारीले गर्दा विश्वको अर्थतन्त्र समेत ओरालो लागेको छ । यता नेपाल पनि यसबाट अछुतो रहेको छैन ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ६ महिनासम्म लकडाउन तथा निषेधाज्ञाले गर्दा बजारमा सामानको अभाव भएको भन्दै बजारमा कालोबजारी तथा कृतिम अभाव हुन थालेको छ ।
कोरोना महामारीले गर्दा व्यापार व्यवसाय ६ महिनासम्म ठप्प जस्तै रहेका थिए । भने यात रोजगारीमा रहेका हजारौं मजदुरहरुले रोजगारी गुमाएका छन । यसरी रोजगारी समेत गुमाएर आर्थिक रुपमा कमजोर भएकाहरुको लागी पछिल्लो समय बजारमा भएको कालोबजारी तथा मुल्य बृद्धीले गर्दा सर्वसाधरणको ढाड सेक्ने थालेको छ ।
यसले गर्दा अहिले नेपालीहरुको महान पर्व दशैं तिहार जस्ता चार्डपर्व नजिकिदै आएकाले भएका संकटमा हरसरकारले दशैं लगायतका चाडपर्व नजिकिएका छन । यो चाडवर्पको समयमा अझ धेरै मुल्य बृद्धी तथा कालोबजारी हुने भएकाले सरकारले पनि बजार अनुगमनलाई प्राथमिकताका साथ तिव्र रुपमा अगाडि बढाउने बताएको छ ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो भिडियो





























प्रतिक्रिया