होण्डा कारमा फेस्टिभ बोनान्जा, हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

होण्डा कारमा फेस्टिभ बोनान्जा, हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” ग्राहकवर्गहरु माझ ल्याएको छ। 

यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ % को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने बताइएको छ। यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ।

Skip This
Skip This
Logo