श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसतिर पुगेको छ। उक्त जहाज ट्याक्सी वे बाट चिप्लिएर घाँसतिर पुगेको हो।

ट्याक्सी वे बाट चिप्लिएको जहाज धावनमार्गमा नभएका कारण अन्य उडानहरू भने सञ्चालनमा कुनै प्रभाव नपरेका विमानस्थल स्रोतले जनाएको छ।

जहाजमा कुनै पनि क्षति नभए पनि जहाजको पाङ्ग्रा ट्याक्सी वे बाट बाहिर गएको छ।

Skip This
Skip This
Logo