बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो। 

यस हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो । सोमबार भने सात सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज १० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २३५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo