सांग्रिला बैंकको बोनस सेयरपछि मूल्य समायोजन

सांग्रिला बैंकको बोनस सेयरपछि मूल्य समायोजन

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। 

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैंयाँको आधारमा सेयरमूल्य समायोजन गरेपछिको मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ। 

सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ। 

Skip This
Skip This
Logo