गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

केन्द्रबिन्दु
0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ। 

आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ। यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो।

Skip This
Skip This
Logo