नयाँ सवारी चालक अनुमति पत्रका लागि आजदेखि अनलाइन आवेदन खुल्ला

नयाँ सवारी चालक अनुमति पत्रका लागि आजदेखि अनलाइन आवेदन खुल्ला

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुल्ला गरेको छ। 

यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागि प्रक्रिया अघि बढाउन सकिनेछ। 

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार साेमबार देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको हाे।

सेवाग्राहीले यातायात व्यवस्था विभागकाे साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्ने बताइएकाे छ।

Skip This
Skip This
Logo