होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषित

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषित

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की ड्र मार्फत कार्तिक ५ गतेको दिन घोषित गरिएको छ।   

बुटवलको ड्राइभवे व्हिलस् प्रा.लि. बाट WRV-SVMT खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत रु.३,५०,००० नगद उपहार प्राप्त गरेका छन्। यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। 

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन्। यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ। 

Skip This
Skip This
Logo