कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा

कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा


कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

लघुवित्तको ८ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन्।

Logo