एकै दिन १ हजार ७ सयले घट्यो सुनको भाउ, कति पुग्यो आज ?

एकै दिन १ हजार ७ सयले घट्यो सुनको भाउ, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।

यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo