स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन

स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो। समायोजनपछिको भाउ ११ सय  रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो। 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १९ प्रतिशत बोनस सेयर र कर तिर्नसहित छ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न १५ पुसमा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा सभा आह्वान गरेको छ। जसका लागि कम्पनीले आज पुसमा बुक क्लोज गरिसकेको छ।

Skip This
Skip This
Logo