स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन्।
मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनीका सचिव अवधेश प्रसाद पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया