सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य ३०० ले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँ कायम भएको हाे।

Skip This
Skip This
Logo