यस्ताे छ मंगलबारकाे सुनचाँदी बजार

यस्ताे छ मंगलबारकाे सुनचाँदी बजार

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ।

आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

Skip This
Skip This
Logo