सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार हुँदै

सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल  सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ। शुक्रबार सुन १ सयले बढेकाे हाे।

यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो। 

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ।   

चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।

Skip This
Skip This
Logo