सुनचाँदीकाे भाउ स्थिर, कतिमा काराेबार हुँदै?

सुनचाँदीकाे भाउ स्थिर, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ। नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ। साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ। 

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ। साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

Skip This
Skip This
Logo