सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo