समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा आइतबार जानकी फैमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ भने आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको हो।
त्यस्तै उक्त सभामा संस्थापक समूहको तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सरोजकुमार महतो, सन्तोषी महतो र सुरेश साह हुन्।





























प्रतिक्रिया