मिथिला लघुवित्तको संस्थापक शेयर विक्रीमा

मिथिला लघुवित्तको संस्थापक शेयर विक्रीमा

केन्द्रबिन्दु
0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सूचना जारी गरेको मिति (२३ गते) ले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय धनुषामा सम्पर्क गर्न सक्नेछन्। 

उक्त समयमा संस्थापक शेयर खरिद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरिद प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ।

Skip This
Skip This
Logo