शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी

केन्द्रबिन्दु
0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् । 

कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको हो । 

यसका साथै, सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा गोपालप्रसाद पाण्डेलाई समेत नियुक्त गरेको नेप्से मार्फत जनाएको छ। 

Skip This
Skip This
Logo