इमर्जिङ्ग नेपालको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त

इमर्जिङ्ग नेपालको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त

केन्द्रबिन्दु
0
Shares

इमर्जिङ्ग नेपालले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ। 

कम्पनीले क्यापिटललाई फागुन ९ गते सोमबार (आज) देखि लागू हुने गरि नियुक्त गरेको हो। 

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधि गरि राख्ने सम्बन्धी सम्पूर्ण काम अब एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

Logo