प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। 
 
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ भएको छ। सोमबार चाँदीको मूल्य १ हजार ३०५ रुपैयाँ कायम भएको थियो।

Skip This
Skip This
Logo