आइतबार कति छ सुनकाे मूल्य ?

आइतबार कति छ सुनकाे मूल्य ?

केन्द्रबिन्दु
0
Shares

आज सुनको भाउ स्थिर छ। शुक्रबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ। आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ रुपैयाँमा नै कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ तोकेको छ।

Skip This
Skip This
Logo