सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य  बिहीबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ कायम भएको छ।   

त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

Skip This
Skip This
Logo