डिशहोमद्वारा ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

डिशहोमद्वारा ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको छ। भृकुटी मण्डपमा चलिरहेको क्यान ईन्फोटेकमा डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। 

डिशहोमले भृकुटीमण्डपमै पत्रकार सम्मेलनको आयोजना गरेर क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। 

सेवा लन्च गर्दै कम्पनीका म्यानेजिङ डाईरेक्टर सुदीप आचार्यले क्याम्पस वाईफाई सोलुसन कम्पनीको नियमित प्रयासले लन्च गर्न सकिएको बताए । उनले यो वाईफाई प्रबिधिमा आधारित सेवा भएकाे र यसले ग्राहकलाई सन्तुष्ट बनाउने दाबी गरे।

Logo