आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ५०० रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो।































प्रतिक्रिया