सुनको मूल्य एक लाख दुई सय रुपैयाँ कायम

सुनको मूल्य एक लाख दुई सय रुपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ। 

आइतबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार ३५० रुपैयाँ ताेकिएकाे छ।

Logo